IME Life

नेपाल इन्स्योरेन्स कर्मचारी संघमा नयाँ नेतृत्व

SPIL
NIC ASIA

काठमाडौं । मुलुककै पहिलो बीमा कम्पनी नेपाल ईन्स्योरेन्समा रहेको कर्मचारी संघमा नयाँ नेतृत्व चयन भएको छ । नेपाल ईन्स्योरेन्स कम्पनी कर्मचारी संघको २०७७ जेठ ३० गते सम्पन्न ११ औं महाधिवेशनबाट सर्वसम्मत रुपमा भिम प्रसाद घिमिरेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति निर्वाचित गरेको हो ।

नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा दुर्गा देवी कार्की, महासचिवमा रत्न बिक्रम जि.सी., सचिवमा मेघराज ढुङगाना, कोषाध्यक्षमा तारा बहादुर खड्का र सदस्यहरुमा कृष्णराम पराजुली, बिन्दा अर्याल, सपना कुमारी सिंह, कमला कुवँर, बिधात्री शाह र तुषार थापा छन् ।

Prabhu
Crest

कार्य समितिका पदाधिकारीहरुलाई कम्पनीले एक कार्यक्रमका बीच स्वागत गरेको छ । नेपाल इन्स्योरेन्सका सिईओ बिजय बहादुर शाहले उनीहरुलाई स्वागत गरेका हुन् । अध्यक्ष घिमिरेले बीमा कम्पनी र कर्मचारीबीच रहिआएको सौहार्दपूर्ण सम्बन्धलाई कायम राख्दिै अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS