SKIP THIS

IK Anniversary
IME Life

आरम्भ चौतारीद्धारा कर्जा मिनाहा र बीमा दाबी भुक्तानी

SPIL
NIC ASIA

काठमाडौं । आरम्भ चौतारी लघुवित्तको शाखा कार्यालय ठुटिपिपलले सदस्यको कर्जा मिनाह गरि क्षतिपुर्ति बापतको रकम भुक्तानी गरेको छ ।
ओमसतिया गाँउपालिका वडा नं. १ मा रहेको वित्तीय सस्ंथाले ओमसतिया गाँउपालिका वडा नं.२ निवासी बिष्णु कुमारी थारुको मृत्यु पश्चात उहाँका श्रीमान् बर्खु थारुलाई एक कार्यक्रम बिच बीमा दावीको क्षतीपुर्ती रकम प्रदान गरिएको छ ।

मृतक सदस्यले यस वित्तीय सस्ंथाबाट एक लाख रुपैयाँ लिएकोमा निजको मृत्यु पश्चात कर्जाको साँवा र ब्याज मिनाहा गरी कर्जा बीमा एक लाख र काजक्रिया बापतको रकम २५ हजार रुपैयाँ दिने ब्यवस्था अनुसार जम्मा एक लाख २५ हजार रुपैयाँ हस्तान्तरण गरेको छ ।

Prabhu
Crest

रकम हस्तान्तरण यस सस्ंथाका अनुगमन अधिकृृत्त मधुकृष्ण न्यौपानेले रकम हस्तान्तरण गरेका हु्न् । उक्त कार्याकम यस सस्ंथा शाखा प्रमुख भविश्वर ढकालले सन्चांलन गरेका थिए भने यस वित्तीय सस्ंथामा कार्यरत कर्मचारी लक्ष्मी ज्ञवाली र अनिता थापाको उपस्थिति रहेको थियो

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS