IME Life

अजोडको आईपिओ नेप्सेमा दर्ता, आगामी साताबाट कारोबार हुने

SPIL
NIC ASIA

काठमाडौं । अजोड इन्स्योरेन्सले जारी गरेको आईपिओ नेपाल स्टक एक्सचेन्जमा दर्ता भएको छ । अजोड इन्स्योरेन्सले ३० लाख कित्ता साधारण शेयर र ७० लाख कित्ता संस्थापक शेयर नेप्सेमा दर्ता गरेको हो ।

अजोडले  कोड समेत लिन बाँकी छ । यद्यपि सबै प्रक्रिया पूरा गरी आगामी साताभित्रमा नेपाल स्टक एक्सचेन्जमा कारोबार हुने सम्भावना रहेको अजोड इन्स्योरेन्सले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS