IME Life

सिटिजन लाइफले माग्यो ठुलो संख्यामा कर्मचारी, कहिलेसम्म दिन पाईन्छ आवेदन ?

SPIL
NIC ASIA

काठमाडौं । सिटिजन लाइफले विभिन्न पदका लागि कर्मचाीको माग गरेको छ । कम्पनीले ब्रान्च,सव ब्रान्च म्यानेजर, सेल्स एजुकेटिभका लागि ५१ जना र विजनेश डेभलपमेन्टका लागि २७ जना गरी कुल ७८ जना कर्मचारीको माग गरेको जनाएको छ ।

कम्पनीले विभिन्न शाखा कार्यालयका लागि विभिन्न प्रदेशमा कर्मचारीको माग गरेको छ । ईच्छुक तथा योग्यता पुगेकाले साउन २२ गतेभित्र आवेदन दिइसक्नुपर्ने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS