सिटिजन लाइफले माग्यो ठुलो संख्यामा कर्मचारी, कहिलेसम्म दिन पाईन्छ आवेदन ?

Citizen Life Insurance Co

काठमाडौं । सिटिजन लाइफले विभिन्न पदका लागि कर्मचाीको माग गरेको छ । कम्पनीले ब्रान्च,सव ब्रान्च म्यानेजर, सेल्स एजुकेटिभका लागि ५१ जना र विजनेश डेभलपमेन्टका लागि २७ जना गरी कुल ७८ जना कर्मचारीको माग गरेको जनाएको छ ।

कम्पनीले विभिन्न शाखा कार्यालयका लागि विभिन्न प्रदेशमा कर्मचारीको माग गरेको छ । ईच्छुक तथा योग्यता पुगेकाले साउन २२ गतेभित्र आवेदन दिइसक्नुपर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार