काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले असिस्टेन्ट र सिनियर असिस्टेन्ट मार्केटिङका लागि केही र जूनियर अफिसरका लागि केही संख्यामा कर्मचारीको माग गरेको जनाएको छ ।
कम्पनीले आफ्नो विभिन्न शाखा कार्यालय तथा हेड अफिसका लागि कर्मचारीको माग गरेको बताएको छ । ईच्छुक तथा योग्यता पुगेकाले कार्यालयमा सम्पर्क गर्न भनेको छ ।