IME Life

सिटिजन्स बैंकले विद्युतीय भुक्तानीमा एक वर्षसम्मको शूल्क छुट गर्ने

SPIL
NIC ASIA

काठमाडौं । सिटिजन्स बैंकले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डेबिट कार्ड लगायतका विद्युतीय भुक्तानीमा एक वर्षसम्मको शूल्क मिनाहा गर्ने भएको छ । कोभिड १९ को त्रास कायम रहेको अवस्थालाई मध्यनजर गर्दै बैंकले आफ्ना ग्राहकलाई सकेसम्म बैंकसम्म नपुगेरै बैंकिङ सुविधा दिने उद्देश्यका साथ यस्तो छूट सुविधा दिने भएको हो ।

सिटिजन्स बैंकमा बचत खाता भएका ग्राहकहरुका लागि भने सबै प्रकारका विद्युतीय भुक्तानीमा पहिलो वर्षको शूल्क छूट गरिएको छ । तर अन्य ग्राहकहरुको हकमा भने विद्युतीय माध्यमबाट गरिने कारोबारमा यथावत रुपमा शूल्क लाग्ने बैंकले जनाएको छ ।

Prabhu
Crest

बैंकको डेबिट कार्डबाट गरिने कारोबारको हकमा अर्को सूचना जारी नभएसम्म सबै ग्राहकलाई कुनै पनि शूल्क लाग्नेछैन । छूट सुविधा सीमित अवधिको लागि मात्र कायम रहने भन्दै बैंकले मौकाको फाइदा उठाउन समेत बैंंकले अनुरोध गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS