IME Life

सानिमा बैंकको स्वतन्त्र सञ्चालकमा पराजुली नियुक्त

SPIL
NIC ASIA

काठमाडौं । सानिमा बैंकको स्वतन्त्र सञ्चालकमा बलराम पराजुली नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको साउन ६ गते सम्पन्न बैठकले पराजुलीलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो।

झापा जिल्ला हल्दिवारी ४ स्थायी ठेगाना भई हाल बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १० कपन बस्दै आएका पराजुलीलाई आगामी चार वर्षका लागि सानिमा बैंकको स्वतन्त्र सञ्चालक चयन गरेको बैंके जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS