IME Life

रिलायन्स लाइफले घोषणा गर्यो नयाँ बोनस दर, न्यूनतम २० देखि अधिकतम ७० रुपैयाँसम्म दिने

SPIL
NIC ASIA

काठमाडौँ । रिलायनस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमितहरुलाई आ.व. २०७५/७६ मा दिने नयाँ बोनस  दर घोषणा गरेको छ । कम्पनीले प्रतिहजार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस दर दिने घोषणा गरेको हो । बीमा समितिले जेठ  २ गते दिएको स्वीकृती पश्चात कम्पनीले सो बोनस दर घोषणा गरेको हो ।

सावधिक जीवन बीमालेख : कम्पनीले ० देखि ९, ९ देखि १४ वर्ष अवधिको बीमालेखका लागि ३५  रुपैयाँ, १५  देखि १९ वर्ष अवधिको बीमालेखका लागि ४०  रुपैयाँ, २०   देखि २४ वर्ष अवधिको बीमालेखका लागि ५० र २५  वा सोभन्दा माथि वर्ष अवधिको  बीमालेखका लागि ७० रुपैयाँ बोनस दर तोकेको छ ।

Prabhu
Crest

सावधिक तथा आजीवन जीवन बीमालेख : कम्पनीले ० देखि ९, ९ देखि १४ वर्ष अवधिको बीमालेखका लागि ३५  रुपैयाँ, १५  देखि १९ वर्ष अवधिको बीमालेखका लागि ४०  रुपैयाँ, २०   देखि २४ वर्ष अवधिको बीमालेखका लागि ५० र २५  वा सोभन्दा माथि वर्ष अवधिको  बीमालेखका लागि ७० रुपैयाँ बोनस दर तोकेको छ ।

अग्रिम भुक्तानी सावधिकजीवन बीमालेख : कम्पनीले १५  देखि १९ वर्ष अवधिको बीमालेखका लागि ४५  रुपैयाँ, २०   देखि २४ वर्ष अवधिको बीमालेखका लागि ५० रुपैयाँ बोनस दर तोकेको छ ।

अन्य (वार्षिक अग्रिम भुक्तानी – मुद्दती) जीवन बीमालेख : कम्पनीले ० देखि ९ वर्ष , ९ देखि १४ वर्ष र १५  देखि १९ वर्ष अवधिको बीमालेखका लागि २० रुपैयाँ, २० देखि २४ वर्ष  र २५  वा सोभन्दा माथि वर्ष अवधिको  बीमालेखका लागि २५ रुपैयाँ बोनस दर तोकेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS