SKIP THIS

IK Anniversary
IME Life

हिमालयन बैंकद्धारा कान्ति बाल अस्पताललाई सहयोग

SPIL
NIC ASIA

काठमाडौं । हिमालयन बैंकले बैंकको महाराजगंज शाखामार्फत आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत माहाराजगंज, काठमाण्डौस्थित “कान्ति बाल अस्पताल” लाई सहयोग प्रदान गरेको छ ।

बैंकका तर्फबाट बैंकका महाराजगंज शाखा प्रबन्धक अभयबहादुर शाहले उक्त मेसिनको मर्मत–संहार पछि अस्पतालका निर्देशक डा. कृष्णप्रसाद पौडेललाई हस्तान्तरण गरे ।

Prabhu
Crest

बैंकले उक्त अस्पतालमा आउने सेवाग्राहीको सुबिधाको लागि अस्पताल हातामा रहेको उच्च प्रबिधियुक्त पानी प्रशोधन प्रणाली ¥यापिड स्यान्ड फिल्टर, हस्पिटल भेसल र यु।एफ फिल्ट्रेसनको मर्मत/संभार गरी अस्पताललाई हस्तान्तरण गरेको छ । उक्त मेसिन मर्मत संभार गर्न बैंकले एक लाख ४२ हजार ९४५ रुपैयाँ समेत प्रदान गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS