मिथिला लघुवित्तको संस्थापक शेयर सर्वसाधारण शेयरमा रुपान्तरण

Citizen Life Insurance Co

काठमाडौं । मिथिला लघुवित्तको संस्थापक शेयर सर्वसाधारण शेयरमा रुपान्तरण भएको छ ।

लघुवित्तको एक लाख पाँच हजार ८ सय ६१ दशमलव ६२ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको हो । संस्थापक शेयर सर्वसाधारणमा परिणत भएसँगै लघुवित्तको शेयर संरचना संस्थापकको ६० र सर्वसाधारणको ४० कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार