IME Life

पुनर्बीमा कम्पनीले मुद्धती निक्षेपमा लगानी गर्ने, गोप्य शिलबन्दी प्रस्ताव आह्वान

SPIL
NIC ASIA

काठमाडौं । नेपाल पूनर्बीमा कम्पनीले मुद्धती निक्षेप बिक्रीका लागि बोलपत्र आह्वान गरेको छ । कम्पनीले एक तथा दुई वर्ष अवधिका लागि ‘क’ बर्गका लागि बाणिज्य बैंक र ‘ख’ वर्गका विकास बैंकहरुलार्ई मुद्धती निक्षेप खरिदका बोलपत्र आह्वान गरेको हो ।

कम्पनीले इच्छुक ‘क’ वर्गका वाणिज्य बैंकहरु तथा ‘ख’ वर्गका विकास बैंकहरूलाई आफूले लिन चाहेमा रकम तथा उक्त रकममा प्रस्ताव गरिएको ब्याजदर र ब्याज भुक्तानी अवधि कम्पनीमा बुझाउन अनुरोध गरेको छ । कम्पनीले इच्छुक बैंकहरुले साउन ७ गतेभित्र शिलबन्दी कोटेशन सम्बन्धी फारम कम्पनीको वेवसाईटमा रहेको फारम भरेर कम्पनीमा बुझाउन आग्रह गरेको हो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS