IME Life

नेप्सेमा नबिल बैंकको डिबेञ्चर सूचीकृत

SPIL
NIC ASIA

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा मंगलबार नबिल बैंकको १० प्रतिशत नबिल डिबेञ्चर २०८२ सूचीकृत भएको छ। बैंकको २ अर्ब रुपैयाँ बराबरको २० लाख इकाई ऋणपत्र सूचीकृत भएको हो। यससँगै बैंकको डिबेञ्चरमा लगानी गरेका लगानीकर्ताले उक्त डिबेञ्चर कारोबार गर्न सक्नेछन्।

नबिल बैंक लिमिटेडले २०७६ चैत २ गतेदेखि चैत १६ गतेसम्म लक्ष्मी क्यापिटल मार्केट लिमिटेड मार्फत वार्षिक १० प्रतिशत ब्याजदर पाइने २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्रमा जारी गरेको थियो।

Prabhu
Crest

निष्काशन गरिएको कुल ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैयाँबराबरको १२ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट र बाँकी ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सर्वसाधारणका लागि बिक्री गरिएको थियो। सर्वसाधारणका लागि निष्काशन गरिएको कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ४० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बैंकले निष्काशन गरेको ऋणपत्रलाई इक्रा नेपालले इक्रा एनपी एल डबल ए माइनस रेटिङ्ग प्रदान गरेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS