सुनको मूल्य बढ्यो

Citizen Life Insurance Co

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य ४ सय रुपैयाँले बढेको छ ।

आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा निधारण भएको छ । त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार २ सय ६० सय रुपैयाँ निर्धारण भएको छ। चाँदीको मूल्य प्रतितोला १ हजार ४० रुपैयाँ पुगेको छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार