आज कति पुग्यो डलरको मूल्य ?

Citizen Life Insurance Co

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ५८ पैसा र बिक्रीदर १२० रुपैयाँ १८ पैसा निधारण गरिएको छ ।

त्यस्तै, युरोपीयन युरोको खरिददर १ सय ३७ रुपैयाँ ०२ पैसा रहेको छ भने विक्रीदर १ सय ३७ रुपैयाँ ७१ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार