IME Life

एलआइसी नेपालद्धारा मृतकको परिवारलाई १२ लाख रुपैयाँ दाबी भुक्तानी

SPIL
NIC ASIA

कठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी) नेपालले मृतकको परिवारलाई बीमा वापतको रकम भुक्तानी गरेको छ । उक्त मृत्यु दाबी भुक्तानी रकम उनको परिवारलाई दिइएको कम्पनीले जनाएको छ ।

उक्त दाबी भुक्तानी एलआइसी नेपालका प्रमुख कार्यकारी अधिकृत एल पी दास र ललितपुर शाखाका एजेन्सी म्यानेजर श्याम प्रसाद भट्टराईले मृतकका परिवारलाई १२ लाख रुपैँया हस्तारण गरेका हुन् । स्व.रामचन्द्र श्रेष्ठले उक्त कम्पनीमा ३ वर्षको लागि १० लाखको जीवन बीमा गरेका थिए । उनले तीन किस्ता समेत बुझाएको कम्पनीले जनाएको छ ।

Prabhu
Crest

सोही कार्याक्रममा बोल्दै ललितपुर शाखाका एजेन्सी म्यानेजर श्याम प्रसाद भट्टराईले कोरोना कहरको यस्तो अवस्थामा पनि आफुहरुले १५ दिनभित्रमा रकम हस्तान्तरण गरेको बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS