IME Life

पुरानो लाभांश दाबी गर्न शेयरधनीहरुलाई आइसिएफसी फाइनान्सको आग्रह

SPIL
NIC ASIA

काठमाडौं । आइसिएफसी फाइनान्सले शेयरधनीलाई पुरानो लाभांश लिन अनुरोध गरेको छ । फाइनान्सले पाँच बर्ष पुरानो लाभांश लिन हालसम्म पनि नआएका शेयरधनीलाई ३० दिन भित्र सम्पर्क गरि लाभांश लिन आग्रह गरेको छ । फाइनान्सले एक सूचना जारी गर्दै शेयरधनीहरुलाई यस्तो आग्रह गरेको हो ।

जसका लागि फाइनान्सले आफनो शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटलमा सम्पर्क राख्न शेयरधनीहरुलाई अनुरोध गरेको छ । त्यस्तै फाइनान्सले बैंक खाता नम्बर तथा खाता रहेको बैंकको नाम अद्यावधिक गराउन शेयरधनीहरुलाई आग्रह गरेको छ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS