SKIP THIS

IK Anniversary
IME Life

१४ अंकले घट्यो नेप्से, २ अर्ब ८० करोडको कारोबार

SPIL
NIC ASIA

काठमाडौं । नेप्से १४ दशमलव ०९ अंकले घटेर १४६४ दशमलव ९४ को विन्दुमा कायम भएको छ । आज १ सय ८९१ कम्पनीको ७० लाख १ हजार २ सय ५८ कित्ता शेयरकिनबेच हुँदा २ अर्ब ८० करोड रुपैयाँको कारोबार भएको छ ।बैंकिङ्, विकास बैंक, फाइनान्स र म्युचअल फन्ड बाहेक अन्य सबै क्षेत्रको उपसूचक राताम्मे छाएको छ ।

सबैभन्दा धेरै एनएमबि बैंक शेयरकोे २० करोड १४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।त्यस्तै नेपाल पुनर्बीमा कम्पनीको १७ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।युनाईटेड फाइनान्सका शेयरधनीले ९ दशमलव ९४ प्रतिशतका दरले कमाएका छन् भने ,एनआईसी एशिया लघुवित्तका शेयरधनीले ९ दशमलव ९० प्रतिशतका दरले कमाएको छ।

Prabhu
Crest

गुराँस लघुवित्त शेयरधनीहरुले ९ दशमलव ९८ प्रतिशतका दरले गुमाएको छ भन मनजुश्री फाइनान्स शेयरधनीहरुले ९ दशमलव ७६ प्रतिशतका दरले गुमाएका छन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS