IME Life

कर्मचारी सञ्चयकोषका ऋणीले हिमालयन बैंकबाट ऋणको साँवा र ब्याज भुक्तानी गर्न सक्ने

SPIL
NIC ASIA

काठमाडौं । हिमालयन बैंक र कर्मचारी सञ्चयकोष बीच सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट वरिष्ठ व्यवस्थापक शंकर जोशी र कोषका तर्फबाट मुख्य व्यवस्थापक अर्जुनकुमार गौतमले हस्ताक्षर गरेका छन् ।

सम्झौतासँगै कोषबाट ऋण लिएको ऋणको साँवा र ब्याज भुक्तानी अब कनेक्ट आईपीएस र ई–पेमेन्टद्वारा हिमालयन बैंकको खातामा भुक्तानी गर्न सक्ने भएका छन् ।
यस सम्झौताले संचयकोषकर्तालाई थप सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS