रिलायबल नेपाल लाइफमा रोजगारीको अवसर

Citizen Life Insurance Co

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्योरेन्स कम्पनीले विभिन्न शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले शाखा प्रमुखका लागि १ जना, मार्केटिङका लागि लेखनाथ शाखा कार्यालयका लागि २ जना र कुश्मा शाखा कार्यालयका लागि १ जना गरी ३ जना माग गरिएको जनाएको छ ।

ईच्छुक तथा योग्यता पुगेकाले साउन १४ गतेसम्म कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्ने जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार