नेप्सेमा चार कम्पनीको बोनस शेयर सूचीकृत

Citizen Life Insurance Co

काठमाडौं । नेप्सेमा आज चार ओटा कम्पनीहरुको बोनस शेयर सूचीकृत भएको छ । आईतबार  चौतारी लघुवित्त वित्तीय संस्था,आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था, किसान माइक्रोफाइनान्स र अरुण भ्यालीको बोनश शेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेमा चौतारी लघुवित्तको १ लाख ३० हजार २ सय कित्ता, आरम्भ लघुवित्तको ४४ हजार २ सय ८० कित्ता र किसान माइक्रोफाइनान्सको २ लाख ५ हजार ९ सय ९२ दशमलव ७५ कित्ता  र अरुण भ्यालीको ६ लाख ५३ हजार १ सय ९ कित्ता बोनश शेयर नेप्सेमा सूचीकृत भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार