IME Life

नेप्सेमा चार कम्पनीको बोनस शेयर सूचीकृत

SPIL
NIC ASIA

काठमाडौं । नेप्सेमा आज चार ओटा कम्पनीहरुको बोनस शेयर सूचीकृत भएको छ । आईतबार  चौतारी लघुवित्त वित्तीय संस्था,आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था, किसान माइक्रोफाइनान्स र अरुण भ्यालीको बोनश शेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेमा चौतारी लघुवित्तको १ लाख ३० हजार २ सय कित्ता, आरम्भ लघुवित्तको ४४ हजार २ सय ८० कित्ता र किसान माइक्रोफाइनान्सको २ लाख ५ हजार ९ सय ९२ दशमलव ७५ कित्ता  र अरुण भ्यालीको ६ लाख ५३ हजार १ सय ९ कित्ता बोनश शेयर नेप्सेमा सूचीकृत भएको हो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS