पिपुल्स हाईड्रोपावरको बिशेष साधारणसभा साउन २२ गते

Citizen Life Insurance Co

काठमाडौं । पिपुल्स हाईड्रोपावर कम्पनीको विशेष साधारणसभा साउन २२ गते हुने भएको छ।उक्त सभा इन्द्रेणी फूडल्याण्ड नयाँबानेश्वर, काठमाडौंमा दिउँसो १ बजे हुने भएको छ ।

उक्त सभामा कम्पनीको जारी पुँजी हेरफेर र प्रबन्धपत्रका दफाहरु संशोधन गर्ने र नियमनकारी निकायहरुबाट कुनै फेरबदल गर्ने निर्देशन प्राप्त भएको खण्डमा सो अनुसार परिवर्तन गर्न संचालक समितिलाई अख्यितारी प्रदान गर्ने रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार