IME Life

प्रुडेन्सियल इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ मा दिन सकेन लाभांश,यस्तो छ कारण

SPIL
NIC ASIA

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७५/ ७६ को लाभांश नदिने भएको छ । कम्पनीले बीमा समितिको वित्तीय सम्बन्धी निर्देशन अनुसार एनएफआरएस प्रणाली बमोजिम तयार गर्दा जगेडा तथा व्यवस्थाहरु कायम गर्नुपर्ने भएकाले लाभांश नदिने जनाएको छ ।

कम्पनीको साउन २ गतेको सञ्चालक समितिको बैठकले उक्त वर्षको वासलात, नाफा नोक्सान तथा आय विवरण र सोहि अवधिको नगद प्रवाह विवरण स्वीकृत गरि बीमा समितिमा वार्षिक साधारण सभा गर्न स्वीकृतिका लागि पेश गर्ने निर्णय गरेको छ ।

Prabhu
Crest

कम्पनीले आर्थिक वर्ष २०७४/७५ मा पनि लगानीकर्ताको हात खाली बनाएको थियो । त्यस अघिको वर्ष २०७३/ ७४ मा भने कम्पनीले २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५ नगद लाभांश दिएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS