IME Life

चौथौ त्रैमासमा फर्स्ट माइक्रोफाइनान्सले बढायो नाफा

SPIL
NIC ASIA

काठमाडौं । फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । समिक्षा लघुवित्तको ५ दशमलव ४७ प्रतिशतले बढेको छ । लघुवित्तले १३ करोड २४ लाख नाफा कमाएकोमा गत आवको चौथो त्रैमासमा भने १३ करोड ९७ लाख रुपैयाँ नाफा कमाएको छ ।

कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । गत आवको चौथौ त्रैमासमा उक्त कम्पनीले ३० लाख ७४ हजार रुपैयाँ खराब कर्जा उठाएको छ ।हाल कम्पनीको चुक्तापूजी ८० करोड रुपैयाँ रहेको उक्त कम्पनीले जगेडा कोषमा २४ करोड ७९ लाख रुपैयाँ संचित गरेको छ ।

Prabhu
Crest

कम्पनीको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ४५ र प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ ९६ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS