IME Life

अजोड इन्स्योरेन्सको पहिलो दिन कतिमा होला कारोवार ?

SPIL
NIC ASIA

काठमाडौं । अजोड इन्स्योरेन्सको पहिलो कारोबारको लागि नेप्सेले ९७ रुपैयाँ देखि २९१ सम्म मूल्य रेञ्ज  तोक्ने सम्भावना छ । नेप्सेले कम्पनीको पहिलो कारोवारको लागि प्रति शेयर नेटवर्थ देखि प्रति शेयर नेटवर्थको ३ गुणासम्म मूल्य तोक्ने गरेको छ ।
कम्पनीको आर्थिक वर्ष ७५/७६ को वास्तविक प्रति शेयर नेट्वर्थ ९७ रुपैयाँ रहेको छ । अजोड इन्स्योरेन्सको आईपीओमा २ लाख ७३ हजार भाग्यमानी लगानीकर्ताले दश कित्ताका दरले शेयर प्राप्त गरेका थिए ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS