IME Life

बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन बढ्यो

SPIL
NIC ASIA

काठमाडौं । आर्थिक बर्षको ११ महिनामा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप १३ दशमलव ३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा पनि यस्तो निक्षेप १३ दशमलव ३ प्रतिशतले बढेको थियो ।

वार्षिक बिन्दुगत आधारमा २०७७ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप १८ दशमलव १ प्रतिशतले बढेको छ । २०७७ जेठ मसान्तमा चल्ती, बचत र मुद्दती निक्षेपको कुल निक्षेपमा क्रमशः ८ दशमलव ७ प्रतिशत, ३२ दशमलव २ प्रतिशत र ४८ दशमलव२ प्रतिशत अंश रहेको छ ।

Prabhu
Crest

अघिल्लो वर्षको सोही महिनामा यस्तो अंश क्रमशः ९ दशमलव२ प्रतिशत, ३२ दशमलव ५ प्रतिशत र ४७ दशमलव ६ प्रतिशत रहेको थियो । २०७७ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४५ प्रतिशत रहेको छ । २०७६ जेठ मसान्तमा यस्तो निक्षेपको अंश ४५ दशमलव १ प्रतिशत रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS