माछापुच्छ्रे बैंकको ब्रान्ड एम्बासडरमा स्वेता खड्का नियुक्त

Citizen Life Insurance Co

काठमाडौं । माछापुच्छ्रे बैंकको ब्रान्ड एम्बासडरमा अभिनेत्री एवं समाजसेवी स्वेता खड्का नियुक्त भएकि छिन ।बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र नायिका स्वेता खड्काले बिहीवार सोसम्बन्धी सझौतापत्रमा हस्ताक्षर गरेका छन् । बैंकले व्यवसायिक प्रबन्धकको लागि खड्कालाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको हो ।

लामो इतिहास बोकेर ग्राहकको मन जित्न सफल बैंकसँग सहकार्य गर्न पाउँदा खड्काले खुशी व्यक्त गरेका छन् र आगामी दिनमा बैंकलाई थप उचाइमा पुर्याउन आफनो तर्फबाट लागि पर्ने उनी बताँउछिन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार