IME Life

माछापुच्छ्रे बैंकको ब्रान्ड एम्बासडरमा स्वेता खड्का नियुक्त

SPIL
NIC ASIA

काठमाडौं । माछापुच्छ्रे बैंकको ब्रान्ड एम्बासडरमा अभिनेत्री एवं समाजसेवी स्वेता खड्का नियुक्त भएकि छिन ।बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र नायिका स्वेता खड्काले बिहीवार सोसम्बन्धी सझौतापत्रमा हस्ताक्षर गरेका छन् । बैंकले व्यवसायिक प्रबन्धकको लागि खड्कालाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको हो ।

लामो इतिहास बोकेर ग्राहकको मन जित्न सफल बैंकसँग सहकार्य गर्न पाउँदा खड्काले खुशी व्यक्त गरेका छन् र आगामी दिनमा बैंकलाई थप उचाइमा पुर्याउन आफनो तर्फबाट लागि पर्ने उनी बताँउछिन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS