सुनको मूल्य घट्यो, तोलाको कति ?

Citizen Life Insurance Co

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य ५ सय रुपैयाँले घटेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा निधारण भएको छ । अघिल्लो दिन छापावाला सुन प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ७६० रुपैयाँ निर्धारण भएको छ।चाँदीको मूल्य प्रतितोला ९९५ रुपैयाँ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार