शुक्रबार डलरको मूल्य कति पुग्यो ?

Citizen Life Insurance Co

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ०१ पैसा र बिक्रीदर १२० रुपैयाँ ६१ पैसा निधारण गरिएको छ ।

त्यस्तै, युरोपीयन युरोको खरिददर १ सय ३६ रुपैयाँ ७४ पैसा रहेको छ भने विक्रीदर १ सय ३७ रुपैयाँ ४३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार