ग्लोबल आइएमई लघुवित्तमा रोजगारीको अवसर, कहिलेसम्म दिन पाईन्छ दरखास्त ?

Citizen Life Insurance Co

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले सुचना प्रविधि विभागका लागि २ जना, अनुगमन अधिकृतका लागि केही, आन्तिरिक लेखा परिक्षक सहायकका लागि केही, लेखा तथा वित्त विभागीय प्रमुखका लागि एक जना, प्रदेश प्रमुखका लागि २ जना र सहायक कनिष्ठका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

संस्थाले आफ्नो भइरहेको विभिन्न शाखा कार्यालय तथा भविष्यमा खोलिने विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाइएको छ । ईच्छुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार