SKIP THIS

IK Anniversary
IME Life

तीन बीमा कम्पनीले आ.व. ७६/७७ मा पनि पाएनन सीईओ

SPIL
NIC ASIA

काठमाडौँ । नेपालमा सञ्चालित ४० वटा बीमा कम्पनीमध्ये अझै तीन बीमा कम्पनीमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) पद रिक्त छ । एक  जीवन बीमा कम्पनी र दुई  निर्जीवन बीमा कम्पनीले  आ.व. ७६/७७ मा पनि नेतृत्व (सीईओ) पाउन सकेन  ।

सीईओ बिहिन जीवन बीमा कम्पनीमा सानिमा लाइफ इन्स्योरेन्स पर्दछ। त्यस्तै, सीईओ बिहिन निर्जीवन बीमा कम्पनीहरुमा भने युनाइटेड इन्स्योरेन्स र जनरल इन्स्योरेन्स पर्दछन् ।

Prabhu
Crest

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीमा पनि सीईओ छैनन् । कम्पनीले अझै सीईओ नियुक्त गर्न सकेको छैन् । कम्पनीको महाप्रबन्धकमा शिवराम तिमिल्सना छन् भने चुणामणि चापागाईले नायव महाप्रबन्धकको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

त्यस्तै, जनरल इन्स्योरेन्स र यूनाइटेड इन्स्योरेन्स कम्पनी सीईओ बिहिन निर्जीवन बीमा कम्पनी हुन् । यी दुई निर्जीवन बीमा कम्पनीले पनि अझै सीईओ नियुक्त गर्न सकेका छैनन् ।

त्यस्तै, अर्को कम्पनी जनरल इन्स्यारेन्स कम्पनीमा पनि सीईओको पद रिक्त रहेको छ । उक्त कम्पनीमा महाप्रबन्धकको रुपमा एस के तमोटलाई नियुक्त गरिएको छ ।

त्यस्तै, युनाईटेड इन्स्योरेन्स कम्पनीमा पनि सीईओ छैनन् । पुरानो कम्पनी भए पनि इन्स्योरेन्सको सीईओ पद खालि नै छ । रमेश कुमार भट्टराईले कम्पनीको कार्यवाहक सीईओको जिम्मवारी सम्हाल्दै आएका छन् ।

जनरल इन्स्यारेन्स कम्पनीले सीईओ नियुक्ति गर्नको लागि बिज्ञापन बीनानै केहि व्यक्तिहरुलाई बोलाइ अन्तर्वार्ता लिएता पनि आ.व. २०७६/७७ मा कम्पनीको संचालक समितिले नियुक्ति भने दिन सकेन।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS