IME Life

सोल्टी होटलको यस्तो देखियो तेस्रो त्रैमास

SPIL
NIC ASIA

काठमाडौं । सोल्टी होटलले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। अघिल्लो आर्थिक बर्षमा २३ करोड १० लाख रुपैयाँ नाफा कमाएको होटलले गत आर्थिक बर्षको तेस्रो त्रैमासमा १४ करोड ५ लाख रुपैयाँममा सीमित भएको हो । गत बर्षको तुलनामा होटलको नाफा ३९ प्रतिशतले घटेको छ । लकडाउनको कारण कम्पनीको नाफामा घटेको हो ।

समिक्षा अवधिमा होटलको आम्दानी ११ प्रतिशतले घटेकोे छ । अघिल्लो आर्थिक बर्षको सोही अवधिमा होटलले १ अर्ब ३१ करोड आम्दानी गरेकोमा गत आर्थिक बर्षको तेस्रो त्रैमासमा एक अर्ब १६ करोडमा सिमित भएको हो ।

Prabhu
Crest

होटलको चुक्तापूँजी ७३ करोड २६ लाख छ । प्रतिशेयर आम्दानी १ रुपैयाँ ९२ पैसाा , मूल्य आम्दानी अनुपात ८६ दशमलव रहेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS