सामुदायिक लघुवित्तको शेयर रजिष्ट्रारमा लक्ष्मी क्यापिटल नियुक्त

Citizen Life Insurance Co

काठमाडौं । सामुदायिक लघुवित्तको शेयर रजिष्ट्रारमा लक्ष्मी क्यापिटल नियुक्त भएको छ।कम्पनीले साउन १ गते (आज) देखि शेयर रजिष्ट्रारमा लक्ष्मी क्यापिटल नियुक्त गरेको हो ।

आगामी दिनमा लघुवित्तको सम्पूर्ण धितोपत्र सम्बन्धी कार्य लक्ष्मी क्यापिटल माफर्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार