फरवार्ड कम्युनिटी लघुवित्तको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त

Citizen Life Insurance Co

काठमाडौं । फरवार्ड कम्युनिटी लघुवित्तको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त भएको छ।

कम्पनीले साउन एक गते (आज) देखि शेयर रजिष्ट्रारमा एनएमबि बैंकलाई नियुक्त गरेको हो । आगामी दिनमा लघुवित्तको सम्पूर्ण धितोपत्र सम्बन्धी कार्य एनएमबि क्यापिटल मार्फ हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार