आज कति पुग्यो डलरको मूल्य ?

Citizen Life Insurance Co

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ९४ पैसा र बिक्रीदर १२० रुपैयाँ ५४ पैसा निधारण गरिएको छ ।
त्यस्तै, युरोपीयन युरोको खरिददर १ सय ३७ रुपैयाँ १२ पैसा रहेको छ भने विक्रीदर १ सय ३७ रुपैयाँ ८० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार