IME Life

भारतमा स्वास्थ क्षेत्रमा काम गर्ने कर्मचारीहरुलाई कोरोना बीमाको प्रिमियममा छुट

SPIL
NIC ASIA

एजेन्सी:  कोरोना भाइरसको संक्रमणको बेला स्वास्थ क्षेत्रमा काम गरिरहेका कर्मचारीहरुलाई मध्यनजर गर्दै भारतका बीमा कम्पनीहरुले कोरोना कवच स्वास्थ बीमा योजना अन्तर्गतको  प्रिमियममा ५ प्रतिशत छुट दिने भएका छन्।

डाक्टर, नर्स र स्वास्थ क्षेत्रमा काम गर्ने कर्मचारीहरुलाई यो छुट प्राप्त गर्ने छन्। कोरोना कवच योजना अन्तर्गत कोरोना भाइरस संक्रमणको पुष्ठी पश्चात अस्पतालको खर्च बीमा कम्पनीहरुले प्रदान गर्छन। कोरोन कवच बीमा योजना अन्तर्गत ५० हजार देखि ५ लाख सम्मको बीमा हुने गर्छ।

Prabhu
Crest

प्रिमियममा ५ प्रतिशत छुट दिन भारतीय बीमा विनियामक और विकास प्राधिकरणले निर्देशन दिएको थियो।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS