आज सुनको भाउ कति छ बजारमा ?

Citizen Life Insurance Co

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार सुनको मूल्य बढेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन छापावाला सुन प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर ९२ हजार ३६० रुपैयाँ निर्धारण भएको छ।चाँदीको मूल्प्रतितोला १० रुपैयाँले बढेर १ सय ५रुपैयाँ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार