IME Life

निर्धन उत्थान लघुवितद्धारा मृतकको परिवारलाई बीमा वापतको रकम हस्तान्तरण

SPIL
NIC ASIA

काठमाडौं । निर्धन उत्थान लघुवित वितिय संस्था लिमिटेड शाखा कार्यालय सुनसरीको धरानमा रहेको पाचंकन्याले मृतक परिवारका सदस्यलाई बीमा रमक प्रदान गरेको छ । केराबारी गाउपालिका मोरङमा सञ्चालन रहेको देविटार महिला स्वा.समुह कि सदस्य चिजामाया विश्वकर्मालाई श्रीमानको मृत्यू बापतको रकम प्रदान गरेको हो ।

निर्धन उत्थान लघुवित वितिय संस्था लिमिटेड शाखा कार्यालय पाचंकन्याका शाखा प्रमुख गोविन्द प्रसाद तिमल्सीनाले श्रीमान आइत बहादूर कामीको निधन भएपछि मृतककी श्रीमति चिजामाया विश्वकर्मालाइलाई एक कार्यक्रमको बिच क्षतिपूर्ति बापतको रकम रु १४ हजार हस्तान्तरण गरेको हो ।

Prabhu
Crest

संस्थाका अनुसार समुहका सदस्यले कर्जा लिए बापत बैंकको बीमा नियम अनूसार सदस्यको कालगतीमा मृत्यू भएमा १ सय ३० प्रतिशत र दुर्घटनामा मृत्यू भएमा २ सय प्रतिशत साथै सदस्यको श्रीमानको मृत्यु भएमा १४ हजार क्षतिपूर्ति बापतको रकम दिने व्यवस्था गरिएको शाखा प्रमुख तिमल्सीनाले जानकारी दिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS