IME Life

नेपाल पुनर्बीमाको बजार मूल्य ५०० रुपैयाँ, के देखिन्छ आजको फ्लोरसिटले ?

SPIL
NIC ASIA

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्य आज भने प्रति कित्ता ८ रुपैयाँले घटेर ५०० रुपैयाँ प्रति कित्ता बजार मूल्य बन्द भएको छ। आज कम्पनीको पहिलो कारोवार ५०५ रुपैयाँमा भएको थियो भने ५१० को उच्च मूल्य सम्मम पुगेको थियो ।  कम्पनीको आजको बजार मूल्यको न्यून विन्दु ४९७ रुपैयाँ थियो ।


आज नेप्सेमा कारोवार भएका कम्पनी मध्ये सबै भन्दा धेरै कारोवार भएको छ । आज पुनर्बीमा कम्पनीको मात्र ११ करोड १० लाख माथिको शेयर कारोवार भएको छ ।

Prabhu
Crest

आजको फ्लोरसिटले के देखायो ?
आज नेपाल पुनर्बीमा कम्पनीको ३६ नम्बर ब्रोकरबाट सर्वाधिक १ करोड ५७ लाख बराबरको खरिद भएको छ भने ६ नम्बर ब्रोकरबाट ७७ लाख ५० हजार बराबरको बिक्री भएको छ ।

त्यस्तै दोश्रोमा ५९ नम्बर ब्रोकरबाट ६१ लाख ८० हजार बराबरको खरिद भएको छ भने ब्रोकर नम्बर ४० बाट ७२ लाख १६ हजारको बिक्री भएको छ।

आजको नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोवार गर्ने मुख्य ५ ब्रोकरबाट भएको कारोवारलाई अध्ययन गर्दा सबै भन्दा धेरै बिक्री  गर्ने ब्रोकर भन्दा   सबै भन्दा धेरै खरिद गर्ने ब्रोकर आक्रामक भएको देखिन्छ।

त्यसपछिका  बाँकी ४ ब्रोकरलाई अध्ययन गर्दा खरिद गर्ने भन्दा बिक्री गर्ने ब्रोकर नै आक्रामक देखिएको छ।

Source: Nepal Stock Exchange

Date : 7/14/2020

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS