IME Life

५ अंकले बढ्यो नेप्से ,९९ करोड माथिको कारोबार हुँदा, नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार

SPIL
NIC ASIA

काठमाडौं । नेप्से ५ दशमलव ०४ अंकले बढेर १३४७ दशमलव ४४ को विन्दुमा कायम भएको छ । आज १ सय ८६ कम्पनीको २ लाख ५६ हजार १ सय २४ कित्ता शेयरकिनबेच हुँदा ९९ करोड ४५ लाख रुपैयाँको कारोबार भएको छ ।

बैंकिङ्, होटल, हाइड्रोपावर, माईक्रोफाइनान्स र म्युचअल फण्ड बाहेक सबै सबै क्षेत्रको उपसूचकमा हरियाली छाएको छ । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको ११ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।नेपाल लाइफको ६ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

Prabhu
Crest

एनआईसी एशिया ब्यालेन्स फन्ड र एनआईसी एशियाका शेयरधनीहरुले १० प्रतिशत दरले कमाएको छ ।समृद्धि फाइनान्सका शेयरधनीहरुले ६ दशमलव ६७ प्रतिशतका दरले गुमाएको छ भन रादी विधुत् कम्पनीकाशेयरधनीहरुले ५ दशमलव ०३ प्रतिशतका दरले गुमाएका छन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS