नेको इन्स्योरेन्सको स्वतन्त्र संचालकमा पाण्डे

Citizen Life Insurance Co

काठमाडौं नेको इन्स्योरेन्सको स्वतन्त्र संचालकमा रत्नराज पाण्डे नियुक्त भएका छन् ।

कम्पनीको असार २६ गते बसेको संचालक समितिको बैठकले पाण्डेलाई आगामी बार्षिक साधारणसभाबाट अनुमोदन गराउने गरी संचालक समितिको बाँकि कार्यकालको लागि स्वतन्त्र संचालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार