हिमालयन बैंकको शेयर रजिष्ट्रामा हिमालयन क्यापिटल नियुक्त

Citizen Life Insurance Co

काठमाडौं :  हिमालयन बैंकको सेयर रजिष्ट्रामा हिमालयन क्यापिटल नियुक्त भएको छ । साउन १ गतेदेखि बैंकको शेयर रजिष्ट्रारको कार्य यस क्यापिटल मार्फत हुने भएस्को छ।

बैंकको शेयर कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर लागत सम्पर्ण उक्त क्यापिटल मार्फत हुनछ ।्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार