IME Life

सगरमाथा इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा पुनः क्षेत्री नियुक्त

SPIL
NIC ASIA

काठमाडौं । सगरमाथा इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा चंकी क्षेत्री पुनःनियुक्ति भएका छन् । उनको कार्यकाल असार असार १८ गतेदेखि नै समाप्त भएकोमा  कम्पनीमा सिइओ पद रिक्त रहेकोमा फेरी कम्पनीले क्षेत्रीलाई वियुक्त गरेको हो । कम्पनीको जेठ २२ गते बसेको संचालक समितिको बैंठकको निर्णय अनुसार बीमा समितिबाट असार १७ गते चंकी क्षेत्रीलाई पुनः सिइओमा नियुक्ति गर्ने स्वीकृत अनुसार उनलाई ४ वर्षको लागि पुनः नियुक्ति गरेको हो ।

त्यस्तै, बीमा कम्पनीको असार २५ गते बसेको संचालक समितिको बैंठकबाट कम्पनीको सिईओको रुपमा क्षेत्रीलाई असार १८ गतेदेखि नै लागु हुनेगरी नियुक्त गरिएको जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS