IME Life

भारतीय जीवन बीमा बजारमा प्रथम बीमा शुल्क आर्जन १८ दशमलव ६ प्रतिशतले घट्यो

SPIL
NIC ASIA

एजेन्सी :अप्रिल देखि जुन सम्मको प्रथम त्रैमासमा भारतीय जीवन बीमा बजारमा प्रथम बीमा शुल्क आर्जनमा १८ दशमलव ६ प्रतिशतको गिरावट आएको छ। प्रथम त्रैमाससम्म भारतीय बीमा बजारले ४९,३३५ करोड  भारतीय रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ।

तर पनि प्रथम त्रैमासको दुई महिनाको तुलनामा जुन महिनामा भने थोरै बजारमा राम्रो लक्षण देखिएको हो। अप्रिल महिनामा प्रथम बीमा शुल्क आर्जनमा ३२ दशमलव ६ र मे महिनामा २७ दशमलव ९ प्रतिशतको गिरावट आएको थियो ।

Prabhu
Crest

प्रथम त्रैमासमा प्रथम बीमा शुल्क आर्जनमा एलआईसी इण्डियाको बजार हिस्सा ७४ प्रतिशत रहेको छ भने निजी कम्पनीहरुको बजार हिस्सा २६ प्रतिशत मात्र रहेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS