थप ८२ जनामा देखियो कोरोना

Citizen Life Insurance Co

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८२ जना संक्रमितहरु थपिएका छन् । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यस्तो जानकारी दिएका हुन् ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा रहेका प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना पुष्टि भएको हो । योसँगै हालसम्म कोरोना संक्रमितहरुको कुल सङख्या १६ हजार ८ सय १ पुगेको छ । जसमध्ये ८ हजार १ सय ७४ जनाको उपचार भइरहेको डा. गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार