IME Life

भारत सरकारको लगानी रहेका तीन निर्जीवन बीमा कम्पनीहरुको मर्जर रोकियो

SPIL
NIC ASIA

एजेन्सी : भारतमा  निकै प्रतिक्षामा रहेको तीन निर्जीवन बीमा कम्पनीको मर्जरलाई त्यहाँको मन्त्री परिषदले रोक्ने निर्णय गरेको  छ। ओरियन्टल इन्स्योरेन्स , नेशनल इन्स्योरेन्स र युनाइटेड इन्डिया इन्स्योरेन्सको मर्जर प्रक्रिया रोकिए सँगै भारतको मंत्री परिषदले तीन निर्जीवन बीमा कम्पनीहरुमा  १२,४५० करोड  भारतीय रुपैयाँ  बराबरको पुँजी थप्ने निर्णय पनि गरेको  छ ।

थपिने १२,४५० करोड  भारतीय रुपैयाँमा अघिल्लो आर्थिक वर्षसम्म थपिएको २,५०० करोड  भारतीय रुपैयाँ पनि रहेको छ । अब भारत सरकारले तीन बीमा कम्पनीहरुमा ९,९५० करोड पुँजी थप्ने छ।

Prabhu
Crest

पुँजी थपिए पश्चात अब तीन कम्पनीहरु आफ्नो  वित्तीय अवस्था र मुनाफामा केन्द्रित हुने छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS