सुनको मूल्य घट्यो

Citizen Life Insurance Co

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार सुनको मूल्यमा गिरावट आएको छ । आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन छापावाला सुन प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ६६० रुपैयाँ निर्धारण भएको छ।चाँदीको मूल्प्रतितोला ९ सय ८० रुपैयाँ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार