IME Life

सुनको मूल्य घट्यो

SPIL
NIC ASIA

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार सुनको मूल्यमा गिरावट आएको छ । आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन छापावाला सुन प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ६६० रुपैयाँ निर्धारण भएको छ।चाँदीको मूल्प्रतितोला ९ सय ८० रुपैयाँ पुगेको छ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS