स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माग्यो सात पदका लागि कर्मचारी

Citizen Life Insurance Co

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । मन्त्रालयले सात पदका लागि कर्मचारीको माग गरेको बताएको छ । मन्त्रालयले करारमा कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिईसक्नुपर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार