आईपीओ निष्कानको लागि आइएमई लाइफले दियो धितोपत्र बोर्डमा निवेदन

Citizen Life Insurance Co

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले आईपीओ निष्कान गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । इन्स्योरेन्सले गत आईतबार ६० करोड बराबरको ६० लाख कित्ता आइपीओ बिक्रि गर्न बोर्डमा आवेदन दिएको थियो ।

इन्स्योरेन्सको आईपीओको विक्री प्रवन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ । इन्स्योरेन्सको आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ ।

इन्स्योरेन्सको हालको चुक्ता पुँजी एक अर्ब ४० करोड रहेको छ । आइपीओ निष्काशन पश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार