IME Life

आईपीओ निष्कानको लागि आइएमई लाइफले दियो धितोपत्र बोर्डमा निवेदन

SPIL
NIC ASIA

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले आईपीओ निष्कान गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । इन्स्योरेन्सले गत आईतबार ६० करोड बराबरको ६० लाख कित्ता आइपीओ बिक्रि गर्न बोर्डमा आवेदन दिएको थियो ।

इन्स्योरेन्सको आईपीओको विक्री प्रवन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ । इन्स्योरेन्सको आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ ।

Prabhu
Crest

इन्स्योरेन्सको हालको चुक्ता पुँजी एक अर्ब ४० करोड रहेको छ । आइपीओ निष्काशन पश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS