IME Life

रिलायन्स लाइफ इन्स्योरेन्सको साधारण सभा आइतवार

SPIL
NIC ASIA

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको साधारण सभा आइतवार असार २८ गते हुने भएको छ । कम्पनीले साधारण सभा काठमाडौं म्यारिट होटल नक्सालमा बिहान ११ बजे गर्नेछ ।

सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । साथै कम्पनीले आईपीओ निष्कासन गर्नको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा असार ९ गते निवेदन दिएको थियो ।

Prabhu
Crest

कम्पनीले ६३ लाख कित्ता आईपीओ निष्कासन गर्नको लागि निवेदन दिएको हो । कम्पनीको विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS