रिलायन्स लाइफ इन्स्योरेन्सको साधारण सभा आइतवार

Citizen Life Insurance Co

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको साधारण सभा आइतवार असार २८ गते हुने भएको छ । कम्पनीले साधारण सभा काठमाडौं म्यारिट होटल नक्सालमा बिहान ११ बजे गर्नेछ ।

सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । साथै कम्पनीले आईपीओ निष्कासन गर्नको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा असार ९ गते निवेदन दिएको थियो ।

कम्पनीले ६३ लाख कित्ता आईपीओ निष्कासन गर्नको लागि निवेदन दिएको हो । कम्पनीको विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार