IME Life

माउन्टेन इनर्जी नेपालले पायो आईपिओ निष्काशनको अनुमति

SPIL
NIC ASIA

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले आईपिओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बिहिबार कम्पनीलाई सर्वसाधारण र आयोजना प्रभावित स्थानीयलाई आईपिओ निष्काशनको अनमति दिएको हो ।

कम्पनीले ३९ लाख ३६ हजार ५४ कित्ता शेयर निष्काशन छ। जस मध्ये १९ लाख ६८ हजार २७ कित्ता आयोजना प्रभावित स्थानीयलाई र बाँकि १९ लाख ६८ हजार २७ कित्ता सर्वसाधारणको लागि छुट्याइएको छ । शेयर निष्काशनको लागि नबिल इन्भेस्टमेन्ट बिक्रि प्रबन्धक रहेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS